2002-01-14 - incident - Baglung district २०५८-१०-०१ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-03312 अभिलेखालय सि. नं.: NCA-03312

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.3007
  • अ. नं.2
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • टोलको नाम:श्रीनगरटोल
  • पीडित विवरण
  • पीडितको नाम:सूर्यप्रसाद शर्मा
  • जन्म मिति:
  • साल:2020
  • महिना:06
  • गते:11
  • उमेर:38
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • टोल:श्रीनगरटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, कार्यकर्ता
  • बाबुको नामनन्दराम शर्मा
  • आमाको नाम:नन्दकली शर्मा
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जसोदा शर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालयबाट
  • कति रकम बराबर (रु.)110000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-10-01
  • समय:05:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबाग्लुङ नपा-२ निवासी ३८ वर्षिय सूर्यप्रसाद शर्मा घरमा सुति रहेको समयमा ०५८ माघ १ गते सेना आएर बाहिर निस्कनु तपाईसँग केही बुझ्नु छ भनेर लगेर गएको हो। त्यसपछि जिउदै छन्, आउ छन भनेर भुलाए। त्यसपछि नेकपा माओवादी देखाउन जाँदा नदीमा हाम फालेर मृत्यू भएको भन्ने जानकारी घरपरिवारले पाएको। घटना सम्धमा संयुक्त राष्टसंघिय मानवअधिकार समितिमा श्रीमती जसोदा शर्माले उजुरी दिएकी छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री