2002-01-13 - incident - Lamjung district २०५८-०९-२९ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03309 अभिलेखालय सि. नं.: NCA-03309

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2507
  • अ. नं.2
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:भोर्लेटार
  • वार्ड नं.:5
  • टोलको नाम:भोर्लेटार
  • पीडित विवरण
  • पीडितको नाम:विष्णुप्रसाद तिवारी
  • जन्म मिति:
  • साल:0000
  • महिना:00
  • गते:00
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:दुराडाँडा
  • वार्ड नं.:2
  • टोल:तिवारीगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:तिवारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:एमाओवादी कार्यकर्ता
  • बाबुको नामऋषिराम तिवारी
  • आमाको नाम:बसुन्धरा तिवारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:ग‍ंगा तिवारी
  • छोराको संख्या:1
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:NS
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • चितबन
  • मिति 2060-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • श्रीमति सहित छोरो छोरी चितवनमा बस्दै आएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-29
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:तनहुँ
  • गाविस:व्यास नपा
  • वार्ड नं.:4
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:इन्सेक प्रतिनीधी कृष्ण प्र अधिकारीसंग भेर्लेटारमा भेट भएको
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-11-28
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-11-28
  • जानकारी दिने व्यक्तिको नाम:चन्द्रप्रसाद पन्त
  • पद
  • प्रजिअ
  • कार्यालय
  • जिप्रका
  • उनको भनाइदुराडाँडा गाविस-२ तिवारीगाँउ निवासी एमाओवादी कायर्कता विष्णुप्रसाद तिवारीलाई २०५८ पुस २९ गते बेपत्ता पारीएको थियो। प्रमुख जिल्ला अधिकारीले पीडित बिष्णुप्रसाद तिवारीलाई सेनाले दमौलीमा पक्राउ गरी लमजुङ स्थित भोर्लेटार सैनीक क्याम्पमा राखेको हो। त्यस पछी सर्च अभियानमा जादाँ भाग्न खोज्दा सेनाको गोली लागि हत्या भएको जानकारी प्रात्त भएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री