2002-01-13 - incident - Dhankuta district २०५८-०९-२९ - घटना - धनकुटा जिल्ला
Archive ref no: NCA-03304 अभिलेखालय सि. नं.: NCA-03304
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गम्भिर प्रकृति)
- कम्प्युटर अ. नं.6954
- अ. नं.29
- घटना भएको जिल्ला:धनकुटा
- गाविस:आहाले
- वार्ड नं.:1
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:नरजीत राई
- जन्म मिति:
- साल:2012
- महिना:00
- गते:00
- उमेर:46
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:आहाले
- वार्ड नं.:1
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:जनजाति
- भाषा:राइ
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नैनकुमारी राई
- छोराको संख्या:3
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:१ छोरा नेपाल प्रहरीमा लागेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- ३ सदस्य भिन्नै स्थानमा रहेको
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- गाँउ छोडेर गएको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-29
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धनकुटा
- गाविस:आहाले
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनकुटा आहाले गाविस- १ का ४६ वर्षीय नरजीत राइलाई ०५८ पुस २९ गते घरमा सुतिरहेको अवस्थामा सुराकीको आरोपमा माओवादीका कार्यकर्ताले राती घर घेरा हाली घाँटी रेटेर हत्या गरे।