2002-01-11 - incident - Surkhet district २०५८-०९-२७ - घटना - सुर्खेत जिल्ला
Archive ref no: NCA-03292 अभिलेखालय सि. नं.: NCA-03292
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.1191
- अ. नं.146
- घटना भएको जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:2
- टोलको नाम:ढोडेखाली
- पीडित विवरण
- पीडितको नाम:यज्ञ गुरुङ
- जन्म मिति:
- साल:2019
- महिना:10
- गते:12
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:2
- टोल:ढोडेखाली
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:गुरुङ
- जात:जनजाति
- भाषा:गुरुङ
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काङ्ग्रेस कार्य समितिको सदस्य
- बाबुको नामलक्ष्मण गुरुङ
- आमाको नाम:बाटुली गुरुङ
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:दुर्गा गुरुङ
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय सुर्खेत
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-27
- समय:00:00:08 PM
- घटनास्थल
- जिल्ला:सुर्खेत
- गाविस:वीरेन्द्रनगर नपा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:सुर्खेत जिल्ला अस्पताल
- मिति:2058-09-28
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- भेरी सुर्खेत
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वीरेन्द्रनगर नपा-२ ढोडेखाली निवासी नेपाली काङ्ग्रेस जिल्ला कार्यसमिति सुर्खेतका सदस्य ३९ वर्षीय यज्ञ गुरुङ्लाई माओवादीको बिरोध गरेको आरोप लगाउँदै २०५८ पुस २७ गते राती आफ्नै घरमा गोली हानी हत्या गरे।