2002-01-11 - incident - Sarlahi district २०५८-०९-२७ - घटना - सर्लाही जिल्ला

Archive ref no: NCA-03291 अभिलेखालय सि. नं.: NCA-03291

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6879
  • अ. नं.27
  • घटना भएको जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:9
  • टोलको नाम:खोरगाउँ
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रलाल श्रेष्ठ
  • जन्म मिति:
  • साल:2029
  • महिना:07
  • गते:17
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:9
  • टोल:खोरगाउँ
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुली
  • गाविस:नेत्रकाली
  • वार्ड नं.:5
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:श्रेष्ठ
  • जात:जनजाति
  • भाषा:नेवारी
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया सदस्य
  • बाबुको नामगणेशबहादुर श्रेष्ठ
  • आमाको नाम:सुकुमाया श्रेष्ठ
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:वालकुमारी श्रेष्ठ (गीता)
  • छोराको संख्या:0
  • छोरीको संख्या:3
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:मातृका यादव र जिल्ला रेडक्रस
  • कति रकम बराबर (रु.)20000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-27
  • समय:07:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सर्लाही
  • गाविस:अत्रौली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, मलंगवा
  • मिति:2058-09-28
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लखनदेही नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अत्रौली गाविस-९ का २९ वर्षीय चन्द्रलाल श्रेष्ठलाई माओवादीको आरोपमा ०५८ पुस १२ गते विहान सुरक्षाकर्मीले घरबाट गिरफ्तार गरी बन्दुक र बुटले कुटपिट गरी ०५८ पुस २७ गते पिपरिया गाविसको जङ्गलमा पुर्याइ गोली हानी हत्या गरे। पीडितको लास ०५८ माघ १० गते परिवारको जिम्मा लगाई लखनदेही नदीमा सद्गगद्त गरियो। पीडित माओवादीका कार्यकर्ता थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री