2002-01-11 - incident - Myagdi district २०५८-०९-२७ - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-03289 अभिलेखालय सि. नं.: NCA-03289

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5971
  • अ. नं.22
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • टोलको नाम:मंगलघाट
  • पीडित विवरण
  • पीडितको नाम:पूर्णबहादुर विक (कृष्ण)
  • जन्म मिति:
  • साल:2033
  • महिना:01
  • गते:01
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:9
  • टोल:छाप
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:विक
  • जात:दलित
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:जागीर
  • कार्यालयको नामजिल्ला खानेपानी तथा सरसफाइ सव डिभिजन कार्यालय
  • पद:कार्यालय सहायक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामबलवीर विक
  • आमाको नाम:छविकला विक
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:फुलमाया विक
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या3
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:अर्थुङ्गे
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • बेनीघाट,पर्वत
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्थुङे गाविस-९ निवासी पूर्णबहादुर विक (कृष्ण)लाई ०५८ पुस २६ गते साँझ घरबाट कालीप्रसाद गणका सैनिक जवानले गरिफ्तार गरी एक रात राखेर ०५८ पुस २७ गते राती ब्यारेकबाट घर जा भनी छोडेर केही परपुगे पछि पछाडिबाट गोलीहानी हत्या गरेका थिए। विक खानेपानी सव डिभिजन कार्यालय बेनीमा कार्यालय सहायक पदमा कार्यरत थिए। ०५८ पुस २६ गते सेनाको गस्तीटोली गाउँ हिडेको कार्यालयको फोनबाट नेकपा माओवादीलाई सुराकी गरी सैनिक माथि एम्बुस राख्न लगाएको आरोपमा गिरफ्तार गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री