2002-01-10 - incident - Ramechhap district २०५८-०९-२६ - घटना - रामेछाप जिल्ला

Archive ref no: NCA-03285 अभिलेखालय सि. नं.: NCA-03285

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:७६
  • पीडितको नाम र थर:शिवहरि अछामी
  • ठेगाना:रामेछाप जिल्ला भटौली-२
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:रामेछाप जिल्ला भटौली गाविस वडा नं.- २ मुिसटार निवासी शिवहरि अछामीलाई मिति २०५८/९/२६ गते दिउसँ ो ३ बजे ढिकुटी- २ देवीथानमा शाही नेपाली सेनाले गोली हानी हत्या गरेकोले आवश्यक कारबाही गरी क्षतिपूर्ति दलिाई पाऊँ भनी मिति २०५८/८/२६ गते आयोगमा प्राप्त उजुरी
  • उल्लङ्घनकर्ता:शाही नेपाली सेना
  • आयोगको निर्णय:मृतकका आश्रित परिवारलाई १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन श्री ५ को सरकारलाई लेखी पठाउने मिति २०६२/८/१४ को निर्णय
  • आयोगबाट गरिएको सिफारिसको विवरण:आयोगको च. नं. १७२१ मिति २०६२/१२/३ मा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्राचार गरिएको
  • कार्यान्वयनको स्थिति:गृह मन्त्रालयको मिति ०६३/११/२८ च. नं. १६६ को पत्रमार्फत् १,००,०००/- क्षतिपूर्ति प्रदान गरिसकेको व्यहोराको पत्र प्राप्त
  • कैफियत:पूर्ण

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री