2002-01-09 - incident - Darchula district २०५८-०९-२५ - घटना - दार्चुला जिल्ला

Archive ref no: NCA-03277 अभिलेखालय सि. नं.: NCA-03277

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.849
  • अ. नं.49
  • घटना भएको जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • टोलको नाम:बजार
  • पीडित विवरण
  • पीडितको नाम:चन्द्रसिंह धामी
  • जन्म मिति:
  • साल:2036
  • महिना:02
  • गते:08
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:गुल्जर
  • वार्ड नं.:9
  • टोल:वाथी
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरायभान धामी
  • आमाको नाम:सुनादेवि धामी
  • शैक्षिक स्तर:निरक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:दार्चुला
  • गाविस:खलंगा
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गुल्जर गाविस-९ वाथीका २२ वर्षीय चन्द्रसिंह धामी भारतबाट मजदुरी गरी फर्कने क्रममा ०५८ पुस २५ गते दर्चुला सदरमुकामको नेपाल भारत जोडने पुलबाट सेनाले माओवादीको आरोपमा पक्राउ गरी बेपत्ता बनाएको थियो। पिडित परिवारले सेनाले मारेकै हो भनेर गाविसमा मृत्यु दर्ता गरी सकेको कुरा परिवारजनले बताए। यसकै आधारमा पीडित परिवारले राहत समेत प्राप्त गरि सकेको भए पनी हालसम्म पिडितको लाश फेला नपरेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री