2002-01-08 - incident - Myagdi district २०५८-०९-२४ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-03271 अभिलेखालय सि. नं.: NCA-03271
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6003
- अ. नं.32
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:बरन्जा
- वार्ड नं.:5
- टोलको नाम:पहिरो खोरिया
- पीडित विवरण
- पीडितको नाम:चन्द्रबहादुर विक
- जन्म मिति:
- साल:2040
- महिना:07
- गते:12
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:अर्मन
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:म्याग्दी
- गाविस:वावियाचौर
- वार्ड नं.:5
- टोल:
- लिङ्ग:पुरुष
- थर:विक
- जात:दलित
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामकर्णबहादुर विक
- आमाको नाम:सशिकला विक
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:नखुलेको
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:बरन्जा
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- बंरजा गाविस-५ म्याग्दी
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):अर्मन गाविस-६ निवासी चन्द्रबहादुर विक घरमा बसी खाना पकाइ रहेका समयमा बेनीबाट गस्तीमा गएको नेपाली सेनाले ०५८ पुस २३ गते बिहान गिरफ्तार गरी दिनभरसँगै राखी ०५८ पुस २४ गते साँझ बंरजा गाविस-५ पैहोखोरिया भन्ने स्थानमा पुर्याई गोलीहानी हत्या गरेको। घटना विरुद्ध पुनरावेदन अदालत, बागलुङमा मुद्धा चलिरहेको दायर भएको थियो।