2002-01-07 - incident - Siraha district २०५८-०९-२३ - घटना - सिराहा जिल्ला
Archive ref no: NCA-03267 अभिलेखालय सि. नं.: NCA-03267
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6942
- अ. नं.10
- घटना भएको जिल्ला:सिराहा
- गाविस:कल्याणपुर कालावञ्जार
- वार्ड नं.:1
- टोलको नाम:वेताहा भेडवाटोल
- पीडित विवरण
- पीडितको नाम:गोलियादेवी पासवान
- जन्म मिति:
- साल:2017
- महिना:00
- गते:00
- उमेर:41
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:खरिहानी
- वार्ड नं.:6
- टोल:सिमराढी
- अस्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:खरिहानी
- वार्ड नं.:0
- टोल:सिमराढी
- लिङ्ग:महिला
- थर:पासवान
- जात:दलित
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नामगुलाम पासवान
- आमाको नाम:
- शैक्षिक स्तर:निरक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मण पासवान
- छोराको संख्या:1
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:घरायसी काम गर्ने गरेको।
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- घटना भएको एक महिना पछि घर बाट विस्थापित भई भारतको हरियाणा गएको।
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ६ महिनापछि घर फर्केको।
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-23
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:सिराहा
- गाविस:कल्याणपुर कालावञ्जार
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषा जिल्ला खरियानी गाविस-६ निवासी ४१ बर्षीय गोलियादेवी पासावानलाई ०५८ पुस २३ गते सुरक्षाकर्मीले माओवादीको आरोपमा जिल्ला कालाबञ्जर गाविस-१ बाट विहान ३ बजे तिर गिरफ्तार गरी सोही गाविस स्थित कमलानदीमा ल्याई गोली हानी हत्या गरे। सबैला वन्दिपुर र मिर्चैयाबाट गएको सुरक्षाकर्मीको टोलीले माइतमा सुतिरहेको बेला मेरो श्रीमती र दुई साला र शिवजी पासवान दिपा पासवान सहित गिरफ्तार गरेको पीडितका पति लक्ष्मण पासवानले बताए।