2002-01-07 - incident - Myagdi district २०५८-०९-२३ - घटना - म्याग्दी जिल्ला
Archive ref no: NCA-03263 अभिलेखालय सि. नं.: NCA-03263
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2121
- अ. नं.34
- घटना भएको जिल्ला:म्याग्दी
- गाविस:सिङ्गा
- वार्ड नं.:4
- टोलको नाम:तातोपानी
- पीडित विवरण
- पीडितको नाम:प्रेमबहादुर घर्तीमगर
- जन्म मिति:
- साल:2011
- महिना:10
- गते:01
- उमेर:47
- स्थायी ठेगाना:
- जिल्ला:बाग्लुङ
- गाविस:तमान
- वार्ड नं.:4
- टोल:सामिला
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:घर्तीमगर
- जात:जनजाति
- भाषा:मगर
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनखुलेको
- आमाको नाम:नन्ददेवी घर्तीमगर
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सरीता घर्तीमगर
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:जागिर
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:रेडक्रस र जिल्ला प्रशासन कार्यालयबाट र नेपाल रेडक्रस
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:म्याग्दी
- गाविस:सिङ्गा
- वार्ड नं.:4
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):तमान गाविस-४ निवासी सामिला निवासी सर्वसाधारण ४७ वर्षीय प्रेमबहादुर घर्तीमगर म्याग्दी जिल्लाको सिंगा गाविस-४ स्थित तातोपानीमा नुहाउन गएको समयमा ०५८ पुस २३ गते विहान माओवादीको आरोपमा गोली हानी हत्या गरेको थियो।