2002-01-06 - incident - Salyan district २०५८-०९-२२ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-03257 अभिलेखालय सि. नं.: NCA-03257

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.3033
  • अ. नं.33
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:छायाक्षेत्र
  • वार्ड नं.:1
  • टोलको नाम:छायाछेत्र
  • पीडित विवरण
  • पीडितको नाम:निमकान्त डाँगी
  • जन्म मिति:
  • साल:2037
  • महिना:08
  • गते:12
  • उमेर:21
  • स्थायी ठेगाना:
  • जिल्ला:सल्यान
  • गाविस:कोर्वाङ झिम्पे
  • वार्ड नं.:9
  • टोल:खापुकाँरा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कार्यकर्ता
  • बाबुको नामबेलधर डाँगी
  • आमाको नाम:कुन्ति डाँगी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:टिका डाँगी
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-22
  • समय:12:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:छायाक्षेत्र
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • याया क्षेत्र १ शारदा नदिमा
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):झिम्पे गाबिस-९ खापुकारा निवासी २१ वर्षीय निमकान्त डाँगीलाई माओवादी आरोपमा २०५८ पुस २१ गते सेनाको अस्थाई सुरक्षा बेश क्याम्प भोटे चौरका सेनाले छाँयाक्षेत्र १ गरीज्यूलाको कुलाको पानीमा चोवली चोवली कुटेको र २०५९ पुस २२ गते दिउँसो १२ बजे तिर फेरी सोही क्याम्पबाट छाँयाक्षेत्र १ छाँयाक्षेत्रको घरमा आई घर खानतलास गर्नुका साथै घरबाट अलिमाथी जान लगाएर गोली हानी हत्या गरे। सेनाले लास त्यही छोडी क्याम्पतिर लागेका थिए। उनको लास सद्गत गर्न समेत उनको मुल घरमा लैजान दिएका थिएनन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री