2002-01-06 - incident - Gorkha district २०५८-०९-२२ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03254 अभिलेखालय सि. नं.: NCA-03254
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9191
- अ. नं.330
- घटना भएको जिल्ला:गोरखा
- गाविस:खोप्लाङ
- वार्ड नं.:8
- टोलको नाम:खारपानी
- पीडित विवरण
- पीडितको नाम:भैरवराज विष्ट
- जन्म मिति:
- साल:2004
- महिना:08
- गते:14
- उमेर:54
- स्थायी ठेगाना:
- जिल्ला:गोरखा
- गाविस:खोप्लाङ
- वार्ड नं.:8
- टोल:खारपानी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:विष्ट
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नामखोप्लाङ गाउँ विकास समितिपद:अध्यक्ष
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस
- बाबुको नामखिलराज विष्ट
- आमाको नाम:निलकुमारी विष्ट
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:अमनाकुमारी विष्ट
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या7
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:सरकारबाट र शान्ति तथा पुर्न निर्माण मन्त्रालय
- कति रकम बराबर (रु.)250000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-22
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:खोप्लाङ
- वार्ड नं.:8
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल गोरखा
- मिति:2058-09-23
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- दरौदी नदी गोरखा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):खोप्लाङ गाविस-८ निवासी सोही गाविसका अध्यक्ष तथा नेपाली काँग्रेसका कार्यकर्ता ५४ वर्षीय भैरवराज विष्टलाई सुराकी गरेको आरोपमा २०५८ पुस २२ गते राती माओवादीले घरबाट बाहिर निकाली गोली हानी हत्या गरेको थियो।