2002-01-04 - incident - Myagdi district २०५८-०९-२० - घटना - म्याग्दी जिल्ला

Archive ref no: NCA-03240 अभिलेखालय सि. नं.: NCA-03240

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6235
  • अ. नं.82
  • घटना भएको जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:3
  • टोलको नाम:रातोढुङा
  • पीडित विवरण
  • पीडितको नाम:शेरबहादुर शेरचन
  • जन्म मिति:
  • साल:1997
  • महिना:06
  • गते:00
  • उमेर:61
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:3
  • टोल:रातोढुङा
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:3
  • टोल:रातोढुङा
  • लिङ्ग:पुरुष
  • थर:शेरचन
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली काँग्रेस, गाउँ कार्यकर्ता
  • बाबुको नामसकबहादुर शेरचन
  • आमाको नाम:
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कर्णमती शेरचन
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)200000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाण्डौ
  • मिति 2059-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-20
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:म्याग्दी
  • गाविस:दरवाङ
  • वार्ड नं.:3
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल, म्याग्दी
  • मिति:2058-09-21
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दरवाङ गाविस-३ निवासी शेरबहादुर शेरचन दरवाङ गाविसका पूर्वउपाध्यक्ष र नेपाली काँग्रेसका गाउँ कार्यकर्ता थिए। ०५८ पुस २० गते राती घरमा सुतिरहेको अवस्थामा नेकपा माओवादी कार्यकर्ताले उनलाई केही काम छ भन्दै घरदेखि पर पुर्‍याई गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री