2002-01-04 - incident - Dang district २०५८-०९-२० - घटना - दाङ जिल्ला
Archive ref no: NCA-03239 अभिलेखालय सि. नं.: NCA-03239
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.6433
- अ. नं.221
- घटना भएको जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:8
- टोलको नाम:बडहरा
- पीडित विवरण
- पीडितको नाम:चेतबहादुर कुवर
- जन्म मिति:
- साल:2019
- महिना:10
- गते:17
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:10
- टोल:नयाँबजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:कुवर
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:ज्यालादारी
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदीलबहादुर कुवर
- आमाको नाम:
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:भीमा कुवर
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या3
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:ज्यालादारी
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-20
- समय:10:00:10 PM
- घटनास्थल
- जिल्ला:दाङ
- गाविस:घोराही नपा
- वार्ड नं.:10
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:दाङ महेन्द्र अस्पताल
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेवार खोला
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):त्रिभुवन नपा-१० निवासी ३९ वर्षीय चेतबहादुर कुवारलाई २०५८ पुस २० गते गस्तीमा गएको शाही नेपाली सेनाको टोलीले आफ्नै घरभित्र पस्दै गरेको अवस्थामा गोली हानी हत्या गरे। पीडित सर्वसाधारण थिए।