2002-01-03 - incident - Lalitpur district २०५८-०९-१९ - घटना - ललितपुर जिल्ला

Archive ref no: NCA-03233 अभिलेखालय सि. नं.: NCA-03233

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • क्र.सं.:२३७
  • पीडितको नाम र थर:गोपाल नगरकोटी
  • ठेगाना:ललितपुर छम्पी गाविस वडा नं.- ४
  • उजुरीको सङ्क्षिप्त व्यहोरा:जिल्ला ललितपुर छम्पी गाविस४बस्नेगोपाल नगरकोटीलाई २०५८/९/१९ गते ललितपुर जिल्ला कसुुन्तीबाट सुरक्षाकर्मीले पक्राउ गरी स्थिति सार्वजनिक नगरी बेपत्ता बनाएकोसम्बन्धमा आयोगमा दर्ता उजुरी निवेदन
  • उल्लङ्घनकर्ता:सुरक्षाकर्मी
  • आयोगको निर्णय:बेपत्ता भएका व्यक्तिको स्थिति साजर्वनिक गर्न अनुसन्धान जारी राख्ने सम्मानित सर्वोच्च अदालतबाटसमेत बेपत्ता भएका व्यक्तिलाईअन्तरिम राहत उपलब्ध गराउने आदेशसमेतलाईदृष्टिगत गरी अन्तरिम राहत स्वरूप रु. १,००,०००/- पीडितको परिवारलाई उपलब्ध गराउन नेपाल सरकारलाई सिफारिस गर्ने मिति २०६५/९/२४ को निर्णय
  • आयागेबाट पठाइएको पत्रको विवरण:च.नं. ३३८/०५९ संरक्षण वे.इ.९०२ मिति २०६५/१०/९ गते प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
  • कार्यान्वयनको स्थिति:च.नं. २०५ मिति २०६५/१०/१३मा आयोगको निर्णय कार्यान्वयनको लागि गृह मन्त्रालय तथा शान्ति तथा पुन:निर्माण मन्त्रालयमा पठाइएको प्र. म.म.प.को बोधार्थ पत्र प्राप्त, गृह मन्त्रालयको च. नं. ५९९ मिति २०६६/२/३१ मा जि.प्र. का. ललितपुरलाई रु. १,००,०००/- क्षतिपूि तर्क ो ड्राफ्ट पठाइएको पत्रको बोधार्थ प्राप्त, गृह मन्त्रालयको २०६५/१२/३१ को निर्णयानुसार रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराएको मिति २०६६/७/१० को च. नं. ७३ मा प्र.म.म.प.को पत्र प्राप्त
  • कैफियत:आंशिक

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री