2002-01-02 - incident - Kailali district २०५८-०९-१८ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-03218 अभिलेखालय सि. नं.: NCA-03218

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.6667
  • अ. नं.157
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:दुरगौली
  • वार्ड नं.:9
  • टोलको नाम:जगतपुरको जंगलमा
  • पीडित विवरण
  • पीडितको नाम:चन्दिका चौधरी
  • जन्म मिति:
  • साल:2040
  • महिना:10
  • गते:15
  • उमेर:16
  • स्थायी ठेगाना:
  • जिल्ला:कैलाली
  • गाविस:दुरगौली
  • वार्ड नं.:1
  • टोल:बेलासापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:चौधरी
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:माओवादी
  • बाबुको नामजोखन चौधरी
  • आमाको नाम:मंगरी चौधरी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-18
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:दुरगौली
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दुरगौली गाविस-१ निवासी विद्यार्थी १८ वर्षीय चन्द्रिका चौधरीलाई २०५८ पुस १८ गते जानकीनगर गाविसको परागीपुरमा स्थानिय गाउँलेको घरमा बसिरहेको अवस्थामा सेनाले गिरफ्तार गरी सोही दिन माओवादी आरोपमा गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री