2002-01-01 - incident - Dhading district २०५८-०९-१७ - घटना - धादिङ जिल्ला
Archive ref no: NCA-03206 अभिलेखालय सि. नं.: NCA-03206
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.8210
- अ. नं.112
- घटना भएको जिल्ला:धादिङ
- गाविस:गुम्दी
- वार्ड नं.:0
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:जङ्गबहादुर प्याकुरेल
- जन्म मिति:
- साल:2033
- महिना:03
- गते:01
- उमेर:25
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गेर्खु
- वार्ड नं.:6
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:गेर्खु
- वार्ड नं.:6
- टोल:
- लिङ्ग:पुरुष
- थर:प्याकुरेल
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, सेना
- बाबुको नामरेशमबहादुर प्याकुरेल
- आमाको नाम:कृष्णाकुमारी प्याकुरेल
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-17
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:धादिङ
- गाविस:गुम्दी
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नभएको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गेर्खु गाविस-६ का २५ वर्षीय जङ्गबहादुर प्याकुरेललाई २०५८ पुस १७ गते धादिङ जिल्लाको गुम्दी गाविसमा सेनासँग भएको दोहोरो भिडन्तमा परी मृत्यु भएको थियो।