2002-00-00 - incident - Gorkha district २०५८-००-०० - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03187 अभिलेखालय सि. नं.: NCA-03187

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9403
  • अ. नं.16
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोलको नाम:
  • पीडित विवरण
  • पीडितको नाम:रोलबहादुर खड्का
  • जन्म मिति:
  • साल:2032
  • महिना:00
  • गते:00
  • उमेर:27
  • स्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:4
  • टोल:वालुवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:रामेछाप
  • गाविस:चुचुरे
  • वार्ड नं.:4
  • टोल:वालुवा
  • लिङ्ग:पुरुष
  • थर:खड्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:ज्यालादारी
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडबरबहादुर खड्का
  • आमाको नाम:
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य अज्ञात
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2059-00-00
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:काठमाण्डौं
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइचुचुरे गाविस-४ वालुवाका रोलबहादुर खड्का ०५९ सालमा काठमाण्डौंबाट भारी बोकेर गोरखा जाने क्रममा बेपत्ता भए। स्थानीयका अनुसार माओवादीको भारी बोकी काठमाण्डौंबाट गोरखा गएका पीडित फर्किएनन्। उनका बाबु मात्रै घरमा छन् भने पत्नी रोजगारीको लागि विदेश गएकी छिन्। २ छोरा दात्रीको सहयोगमा बोर्डिङ्ग पढाइ दिएका छन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री