2001-12-31 - incident - Lamjung district २०५८-०९-१६ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03165 अभिलेखालय सि. नं.: NCA-03165

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.2500
  • अ. नं.1
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:वेसीशहर
  • वार्ड नं.:2
  • टोलको नाम:मनाङगे चौतारा
  • पीडित विवरण
  • पीडितको नाम:तेजबहादुर भण्डारी
  • जन्म मिति:
  • साल:2002
  • महिना:11
  • गते:12
  • उमेर:56
  • स्थायी ठेगाना:
  • जिल्ला:लमजुङ
  • गाविस:सिमपानी
  • वार्ड नं.:3
  • टोल:भलाम
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:भण्डारी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सामाजिक कार्यकर्ता
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:पूर्व शिक्षक
  • बाबुको नामलेखनाथ भण्डारी
  • आमाको नाम:सावीत्रा भण्डारी
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:लक्ष्मी भण्डारी
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकार
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • काठमाडौ
  • मिति 2058-00-00
  • पुनस्थापित भएको भए मिति2063-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • काठमाडौमा नै बस्दै आएको
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-16
  • समय:11:30:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:वेसीशहर
  • वार्ड नं.:2
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-16
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 2058-09-17
  • जानकारी दिने व्यक्तिको नाम:शिवप्रसाद नेपाल
  • पद
  • प्रजिअ
  • कार्यालय
  • जिप्रका
  • उनको भनाइसिमपानी गाविस-३ भलाम निवासी शिक्षक संगठनसंग आवद्ध रहेका तेजबहादुर भण्डारीलाई २०५८ पुस १६ गतेका दिन देखी बेपत्ता पारिएको हो। निजका परिवारका अनुसार निजलाइ प्रजिअ शिवप्रसाद नेपाले पक्राउन लगाएको र प्रहरी नायक उपरिक्षक पिताम्वर अधिकारीले हिरासतमा लिएको चरम यानता दिएको थियो। सेनानी सन्तोष सिंह ठकुरीको निर्देशनमा बेपत्ता पारिएको अदालतलाई पठाएको जवाफमा तीनै जना पीडकले गिरफ्तार नगरी २०५८ पुस १७ गते सिम्पानी जंगलमा भिडन्तमा मारिएको जानकारी गराएको बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री