2001-12-31 - incident - Kailali district २०५८-०९-१६ - घटना - कैलाली जिल्ला

Archive ref no: NCA-03163 अभिलेखालय सि. नं.: NCA-03163

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.808
  • अ. नं.43
  • घटना भएको जिल्ला:कैलाली
  • गाविस:रतनपुर
  • वार्ड नं.:0
  • टोलको नाम:रामपुर
  • पीडित विवरण
  • पीडितको नाम:प्रेम सिंह धामी
  • जन्म मिति:
  • साल:2026
  • महिना:09
  • गते:03
  • उमेर:32
  • स्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:हुती
  • वार्ड नं.:7
  • टोल:पन्तोली
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:धामी
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामजिल्ला प्रहरी कार्यालय बझाङ्ग
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामसुनुवा धामी
  • आमाको नाम:धाना देवि धामी
  • शैक्षिक स्तर:निमावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:दुरी देवि धामी
  • छोराको संख्या:3
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिप्रका तथा प्रशासन बाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कैलाली
  • गाविस:रतनपुर
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:जिल्ला अस्पताल कैलाली
  • मिति:2062-06-07
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • मोहना नदि, कैलाली
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):दार्चुला हुति गाविस गाविस-७ पन्तोलीका ३२ वर्षीय प्रेमसिंह धामी जिल्ला प्रहरी कार्यालय बझांग दरबन्दी भई जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत थिए। उनी सिभिल ड्रेसमा ०५८ पुस १६ गते कैलालीको रतनपुर गाविसको रामपुर भन्ने ठाउँमा गएको अवस्थामा माओवादीले उनलाई सोही ठाउँबाट अपहरण गरी हत्या गरे। पछि उनको लाश २०६२ असोज ७ गते रामपुर जंगलमा गाडिएको अवस्थामा फेला परेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री