2001-12-31 - incident - Gorkha district २०५८-०९-१६ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03161 अभिलेखालय सि. नं.: NCA-03161

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.9829
  • अ. नं.23
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:0
  • टोलको नाम:ढिगुरेस्वाँरा
  • पीडित विवरण
  • पीडितको नाम:हीराकाजी प्याकुरेल (सन्दीप)
  • जन्म मिति:
  • साल:2030
  • महिना:06
  • गते:05
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:धावा
  • वार्ड नं.:5
  • टोल:बड्डाँडा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:प्याकुरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी कम्पनी कमाण्डर
  • बाबुको नामनखुलेको
  • आमाको नाम:नखुलेको
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-16
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:0
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2059-05-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइधावा गाविस-५ बड्डाँडा निवासी नेकपा माओवादीका कम्पनी कमाण्डर २८ बर्षीय हीराकाजी प्याकुरेल (सन्दीप) लाई ०५८ पुस १६ गते बुटवलबाट सेनाले गिरफ्तार गरेको थियो। गिरफ्तारपछि उनलाई गोरखाको ठिगुरेस्वाँरोस्थित नेपाली सेनाको गणमा सैनिक हिरासतमा राखिएकोमा ०५९ भदौसम्म परिवारले भेट्न पाएको थियो। त्यसपछि भेट्न जाँदा औषधि गर्न काठमाण्डौ लगेको जानकारी गराएपछि प्याकुरेलको अवस्था हालसम्म अज्ञात रहेको उनका आफन्तजनले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री