2001-12-30 - incident - Banke district २०५८-०९-१५ - घटना - बाँके जिल्ला

Archive ref no: NCA-03150 अभिलेखालय सि. नं.: NCA-03150

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.541
  • अ. नं.219
  • घटना भएको जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:2
  • टोलको नाम:डिगिया
  • पीडित विवरण
  • पीडितको नाम:क्रान्ति अभिलाषि देवकोटा
  • जन्म मिति:
  • साल:2038
  • महिना:06
  • गते:18
  • उमेर:20
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:बनकटवा
  • वार्ड नं.:4
  • टोल:जी गाउ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:देवकोटा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामवागेश्वरी बहुमुखी क्याम्पस कोहलपुर
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी बाँके जिल्ला उपाध्यक्ष
  • बाबुको नामरामचन्द्र देवकोटा
  • आमाको नाम:राधादेवी देवकोटा
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • भारतको पन्जाव त्यसपछि माओवादी पार्टी प्रवेश।
  • मिति 2058-09-20
  • पुनस्थापित भएको भए मिति2060-03-01
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-15
  • समय:00:00:04 PM
  • घटनास्थल
  • जिल्ला:बाँके
  • गाविस:नौवस्ता
  • वार्ड नं.:2
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):वनकटवा गाविस-४ जीगाउँ निवासी २० वर्षीय क्रान्ति अभिलाषी देवकोटा अखिल क्रान्तकारीको १५ औं राष्ट्रिय सम्मेलनको सन्देश सम्प्रेषण गर्ने सन्दर्भमा बाँके जिल्ला नौवस्ता गाविस- २ डिगीया स्थित झिलमिले भन्ने व्यक्तिको घरमा रहेको अवस्थामा ०५८ पुस १५ गते चिसापानी आर्मी व्यारेकबाट आएका सेनाले गोली हानी हत्या गरे। सेनाले एक हातले समाती अर्को हातले गोली हानेका थिए। सो दिन पार्टीको नाम कदम भन्ने एक चौधरीको पनि सेनाले हत्या गरेको र दुई जना लाई घाइते बनाएको थियो। कदम बनकटवा गाविस-३ पेडारी बाँकेका हुन्।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री