2001-12-29 - incident - Rasuwa district २०५८-०९-१४ - घटना - रसुवा जिल्ला
Archive ref no: NCA-03145 अभिलेखालय सि. नं.: NCA-03145
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.9530
- अ. नं.3
- घटना भएको जिल्ला:रसुवा
- गाविस:धुञ्चे
- वार्ड नं.:5
- टोलको नाम:धुन्चे
- पीडित विवरण
- पीडितको नाम:वीरबहादुर मोक्तान
- जन्म मिति:
- साल:2010
- महिना:04
- गते:04
- उमेर:48
- स्थायी ठेगाना:
- जिल्ला:मकवानपुर
- गाविस:पदमपोखरी
- वार्ड नं.:3
- टोल:तातोपानी
- अस्थायी ठेगाना:
- जिल्ला:रसुवा
- गाविस:स्याफु
- वार्ड नं.:9
- टोल:कोमिन
- लिङ्ग:पुरुष
- थर:मोक्तान
- जात:जनजाति
- भाषा:तमाङ
- घटना हुँदाको पेशा:शिक्षक
- कार्यालयको नामस्यामेवाङफेल मावि स्याफ्रुबेशी
- पद:जिल्ला कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी
- बाबुको नाममानबहादुर मोक्तान
- आमाको नाम:रीतमाया मोक्तान
- शैक्षिक स्तर:स्नातकोत्तर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:निरु मोक्तान
- छोराको संख्या:1
- छोरीको संख्या:4
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-14
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रसुवा
- गाविस:धुञ्चे
- वार्ड नं.:5
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जिल्ला अस्पताल
- मिति:2059-09-16
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- स्थानीय गाउमा
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):पदमपोखरी गाविस ३ स्थायी घर भई रसुवा जिल्लाको स्याफ्रु गाविस ९ को स्थानीय विद्यालयमा कार्यरत शिक्षक वीरबहादुर मोक्तानलाई राजधानीबाट फर्कदै गर्दा रसुवाको माओवादी आन्दोलनमा लागेको आरोपमा २०५८ मंसिर २ गते प्रहरीले गिरफ्तार गरी पुर्पक्षका लागि थुनामा राखेको थियो। थुनामा रहेको बेला सुरक्षाकर्मीले राती भाग्न लागेको आरोपमा उनलाई ०५८ पुस १४ गते साँझ करिव ५ बजे कारागारमा यातना दिई घेरा तोड्न लागेको भन्दै गोली प्रहार गरी हत्या गरेको थियो।