2001-12-28 - incident - Kanchanpur district २०५८-०९-१३ - घटना - कञ्चनपुर जिल्ला

Archive ref no: NCA-03121 अभिलेखालय सि. नं.: NCA-03121

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.8965
  • अ. नं.39
  • घटना भएको जिल्ला:कञ्चनपुर
  • गाविस:श्रीपुर
  • वार्ड नं.:5
  • टोलको नाम:मोतीपुर
  • पीडित विवरण
  • पीडितको नाम:पदमराज पन्त
  • जन्म मिति:
  • साल:2018
  • महिना:00
  • गते:00
  • उमेर:40
  • स्थायी ठेगाना:
  • जिल्ला:कञ्चनपुर
  • गाविस:श्रीपुर
  • वार्ड नं.:5
  • टोल:मोतीपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:पन्त
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:अन्य
  • कार्यालयको नामनखुलेको
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचन्द्रदेव पन्त
  • आमाको नाम:कलावती पन्त
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भागरथी पन्त र रामेशवरी पन्त
  • छोराको संख्या:2
  • छोरीको संख्या:2
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • श्रीपुर-४ वेलौरी
  • मिति 2058-09-13
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-13
  • समय:11:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कञ्चनपुर
  • गाविस:श्रीपुर
  • वार्ड नं.:5
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:महाकाली अस्पताल
  • मिति:2058-09-14
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • महाकाली नदी
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):श्रीपुर गाविस ५ मोतीपुरका सर्वसाधारण ४० वर्षीय पदमराज पन्तलाई २०५८ पुस १३ गते राति ११ बजे घरमा सुतिरहेको अवस्थामा माओवादीले अपहरण गरी सुरक्षाकर्मीलाई सुराकी गरेको भनी निर्घाट कुटपिट गरेपछि उपचार गर्न लैजादै गर्दा बाटोमा मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री