2001-12-28 - incident - Gorkha district २०५८-०९-१३ - घटना - गोरखा जिल्ला

Archive ref no: NCA-03115 अभिलेखालय सि. नं.: NCA-03115

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5098
  • अ. नं.66
  • घटना भएको जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:10
  • टोलको नाम:बाह्र किलो
  • पीडित विवरण
  • पीडितको नाम:निरु पोखरेल
  • जन्म मिति:
  • साल:2035
  • महिना:04
  • गते:12
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:गोरखा
  • गाविस:छोप्राक
  • वार्ड नं.:2
  • टोल:अमराई
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:महिला
  • थर:पोखरेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नामगोरखा क्याम्पस
  • पद:विद्यार्थी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामदेवीप्रसाद पोखरेल
  • आमाको नाम:लीलामाया पोखरेल
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:शान्ति तथा पुर्ननिर्माण मन्त्रालयबाट
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-13
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:गोरखा
  • गाविस:पृथ्वीनारायण नपा
  • वार्ड नं.:10
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:नखुलेको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गोरखा जिल्ला छोप्राक गाविस-२ निवासी गोरखा क्याम्पसमा अध्ययनरत २३ वर्षीया निरु पोखरेललाई नेपाली सेनाले प्रहरी हिरासतबाट लगेर ०५८ पुस १३ गते पृथ्वीनारायण नपा-१० को बाह्र किलो भन्ने स्थानबाट गिरफ्तार पछि गोलीहानी हत्या गरेको थियो। पोखरेललाई २०५८ मंसिर १९ गते नेपाली सेनाले गिरफ्तार गरी हिरासतमा राखेको थियो। घटनाको बारेमा रक्षा मन्त्रालयले भीडन्तमा मारिएको भनी विज्ञप्ति सार्वजिक गरेको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री