2001-12-28 - incident - Dadeldhura district २०५८-०९-१३ - घटना - डडेलधुरा जिल्ला
Archive ref no: NCA-03109 अभिलेखालय सि. नं.: NCA-03109
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.3609
- अ. नं.40
- घटना भएको जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:2
- टोलको नाम:सरगौडा
- पीडित विवरण
- पीडितको नाम:दानबहादुर बोहरा
- जन्म मिति:
- साल:2039
- महिना:07
- गते:08
- उमेर:19
- स्थायी ठेगाना:
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:5
- टोल:करेनी
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:बोहरा
- जात:बाहुन/क्षेत्री
- भाषा:अन्य
- घटना हुँदाको पेशा:विद्यार्थी
- कार्यालयको नामश्री सिंद्धनाथ मावि चदनी
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामनर बहादुर बोहरा
- आमाको नाम:धौली बोहरा
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या8
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-13
- समय:10:00:00 AM
- घटनास्थल
- जिल्ला:डडेलधुरा
- गाविस:जोगवुडा
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):जोगवुडा गाविस ५ निवासी १९ वर्षीय दानबहादुर बोहोराको २०५८ पुस १२ गते जोगबुडा गाविस-५ करेनी आफ्नै घर नजीक भएका बेला जोगबुडा लालढुंगाबाट प्रहरीकार्यालय र सैनीक बेशक्याम्प जोगबुडाबाट आएको संयुक्त गस्ती टोलीले गिरफ्तार गरी जोगबुडा ब्यारेकमा पुर्याइ भोलीपल्ट जोगबुडा गाविस २ सरगौडा पुर्याई हत्या गरेको थियो।