2001-12-27 - incident - Lamjung district २०५८-०९-१२ - घटना - लमजुङ जिल्ला
Archive ref no: NCA-03102 अभिलेखालय सि. नं.: NCA-03102
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2202
- अ. नं.25
- घटना भएको जिल्ला:लमजुङ
- गाविस:सिमपानी
- वार्ड नं.:9
- टोलको नाम:सुवेदीगाउँ
- पीडित विवरण
- पीडितको नाम:इण्डू क्षेत्री
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:लमजुङ
- गाविस:सिमपानी
- वार्ड नं.:8
- टोल:खुदीबजार
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:क्षेत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:शिक्षक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामवर्णबहादुर क्षेत्री
- आमाको नाम:
- शैक्षिक स्तर:स्नातक
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:सीता क्षेत्री
- छोराको संख्या:0
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार र आइसीआरसी
- कति रकम बराबर (रु.)110000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-12
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:लमजुङ
- गाविस:सिमपानी
- वार्ड नं.:9
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:नखुलेको
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सिमपानी गाविस-८ निवासी इण्डू क्षेत्रीलाई २०५८ पुस ९ गते आफ्नै घरमा बसिरहेको समयमा संयुत्त सुरक्षा फौजको टोलीले उलाई गिरफ्तार गरी सिमपानी गाविस-९ को सालघारी भन्ने जंगलमा गोली हानी हत्या गरे। घटना भएको करिव दुई महिना पछि कपडा हेरेर मात्र उनको परिवारले लाश सनाखत गरेका थिए।