2001-12-27 - incident - Kaski district २०५८-०९-१२ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-03101 अभिलेखालय सि. नं.: NCA-03101

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.989
  • अ. नं.62
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • टोलको नाम:माझटोल
  • पीडित विवरण
  • पीडितको नाम:टेकबहादुर गुरुङ
  • जन्म मिति:
  • साल:1996
  • महिना:08
  • गते:10
  • उमेर:62
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • टोल:माझटोल
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • टोल:माझटोल
  • लिङ्ग:पुरुष
  • थर:गुरुङ
  • जात:जनजाति
  • भाषा:गुरुङ
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाममाछापुछरेर्र गाविस
  • पद:गाविस अध्यक्ष
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेपाली कांग्रेस
  • बाबुको नामदेवीप्रसाद गुरुड
  • आमाको नाम:पूर्णकुमारी गुरुङ
  • शैक्षिक स्तर:प्रावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:भद्रकुमारी गुरुङ र मेनसुवा गुरुङ
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या7
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय र नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)250000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:माछापुछ्रे्र्र्र
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पशिचमाञ्चल क्षे०अस्पताल पोखरा
  • मिति:2058-09-12
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पोखरा उमनपा- १० गाईघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):माछापुच्छ्रे गाविस-४ निवासी सोही गाविस अध्यक्ष ६२ बर्षीय टेकबहादुर गुरुङलाई माओवादी कार्यकर्ताले ०५८ पुस १२ गते उनको घरमै बिहान गोली हानी हत्या गरे। उनलाई नेकपा माओवादीका कार्यकर्ताहरुलाई पक्राउ गरी प्रहरीमा बुझाएको आरोपमा कन्चटमा गोली हानेर हत्या गरेको हो। उनी भारतीय भूपू सैनिक समेत रहेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री