2001-12-27 - incident - Bardiya district २०५८-०९-१२ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03099 अभिलेखालय सि. नं.: NCA-03099

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.7720
  • अ. नं.529
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:9
  • टोलको नाम:सिमरहवा
  • पीडित विवरण
  • पीडितको नाम:सगुनलाल चौधरी
  • जन्म मिति:
  • साल:2009
  • महिना:10
  • गते:29
  • उमेर:49
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:9
  • टोल:सिमरहवा
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:शिक्षक
  • कार्यालयको नामश्री जन सेवा उच्च माध्यामिक विद्यालयऽ वैदी धधवार ककौडा नेपाल
  • पद:शिक्षक
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:शिक्षक संगठन थारु कल्याणकारी सदस्य र रेडक्रस सोसाइटी बर्दिया
  • बाबुको नामआशाराम चौधरी
  • आमाको नाम:गुइती थारु
  • शैक्षिक स्तर:प्रमाणपत्र
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:जगमोहनी चौधरी
  • छोराको संख्या:4
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या9
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
  • क्षतिपुर्ती प्राप्त:No
  • प्राप्त भएको भए कोबाट:
  • कति रकम बराबर (रु.)0
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • धधवार ४ बेदी
  • मिति 2058-09-04
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • विस्थापित
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-12
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:धधवार
  • वार्ड नं.:9
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:चिसापानी स्थित सैनिक व्यारेक रमेश स्वार
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-15
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिया धधवार गाविस-९ सिमरहवाका ४९ वर्षीय सगुनलाल थारुलाई २०५८ पुस १२ गते बर्दियाको पूर्वी चिसापानीमा रहेको शाही नेपाली सेनाको व्यारेकबाट क्यापटेन रमेश स्वारको नेतृत्वमा आएको टोलीले जनसेवा उच्च माविबाट पढाएर घर फर्कँदै गर्दा धधवार गाविस-९ सिमरहवाबाट कव्जामा लिई बेपत्ता बनाए। सगुनलाललाई चिसापानी व्यारेकमा लगेको सम्म मात्र थाहा भएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री