2001-12-25 - incident - Bardiya district २०५८-०९-१० - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03083 अभिलेखालय सि. नं.: NCA-03083

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.5188
  • अ. नं.313
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:9
  • टोलको नाम:हसनापुर
  • पीडित विवरण
  • पीडितको नाम:होलिया थारु
  • जन्म मिति:
  • साल:2027
  • महिना:11
  • गते:17
  • उमेर:31
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:9
  • टोल:हसनापुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी, एरिया कमिटी सदस्य
  • बाबुको नाममनिराम थारु
  • आमाको नाम:धिमनी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:उमा थारु
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-10
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:9
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • डर त्रासको कारण लास घर ल्याउन सकिएन
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मोतिपुर गाविस-९ हस्नापुरका ३१ वर्षीय होलिया थारुलाई मोतीपुर गाविसमा रहेको इलाका प्रहरी कार्यालयबाट बाँसगढीबाट आएको प्रहरीको टोलीले २०५८ पुस १० गते विहान घरमा बैठक बैसिरहेको अवस्था घेरा हाली कव्जामा लिएर गोली हानी हत्या गरे। उनीसँग दुई जनालाई पनि हत्या गरे। लास प्रहरीले आफैँसँग लगे। घटना भएको एक महिनापछि घटना भएको छेउकै सामुदायिक वनमा चिहान देखियो र खन्दा तीनै जनाको लास सडेको अवस्थामा भेटियो। कपडाले आफ्नो मान्छे हो भन्ने पहिचान गरेको पीडित परिवारले बताए। डर त्रासको कारण लास घर ल्याउन र सदगत गर्न नसकेको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री