2001-12-23 - incident - Lamjung district २०५८-०९-०८ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03069 अभिलेखालय सि. नं.: NCA-03069

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.6239
  • अ. नं.83
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:चण्डिस्थान
  • वार्ड नं.:4
  • टोलको नाम:भलायखोला
  • पीडित विवरण
  • पीडितको नाम:प्रेमबहादुर तिलिजा पुन
  • जन्म मिति:
  • साल:2026
  • महिना:12
  • गते:15
  • उमेर:36
  • स्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोल:राम्चे
  • अस्थायी ठेगाना:
  • जिल्ला:म्याग्दी
  • गाविस:राम्चे
  • वार्ड नं.:4
  • टोल:राम्चे
  • लिङ्ग:पुरुष
  • थर:तिलिजा पुन
  • जात:जनजाति
  • भाषा:मगर
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामगरुढदल गुल्म लमजुङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामयसराम तिलिजा पुन
  • आमाको नाम:धनमायाँ (टुन्टी) तिलिजा पुन
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:सुमित्रा तिलिजा पुन
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)800000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • श्रीमती नेपाली सेनामा भर्ति भएको
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:वेसीशहर
  • वार्ड नं.:4
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:सैनिक अस्पताल छाउनी, काठमाण्डौ
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:नखुलेको
  • सदगत गरिएको स्थान
  • नखुलेको
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):राम्चे गाविस-४ स्थायी घर भै गरुढ दल गुल्म लमजुङमा कार्यरत प्रेमबहादुर तिलिजापुन को ०५८ पुस ८ गते ब्यारेकबाट गस्तीमा लमजुङ जिल्लाको चण्डीस्थानबाट वेशिसहर फर्कदै गर्दा माओवादीले थापेको विद्युतिय धरापमामा परी मृत्यु भयो। श्रीमानको मृत्यु पछि श्रीमति सुमित्रा पनि नेपाली सेनामा भर्ती भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री