2001-12-23 - incident - Lamjung district २०५८-०९-०८ - घटना - लमजुङ जिल्ला

Archive ref no: NCA-03070 अभिलेखालय सि. नं.: NCA-03070

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.1309
  • अ. नं.75
  • घटना भएको जिल्ला:लमजुङ
  • गाविस:चण्डिस्थान
  • वार्ड नं.:0
  • टोलको नाम:भलाम खोला
  • पीडित विवरण
  • पीडितको नाम:विनोद कुवँर
  • जन्म मिति:
  • साल:2035
  • महिना:08
  • गते:01
  • उमेर:23
  • स्थायी ठेगाना:
  • जिल्ला:झापा
  • गाविस:धरमपुर
  • वार्ड नं.:3
  • टोल:
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:कुवँर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामश्री गखूडदल गुल्म लमजुङ
  • पद:सिपाही
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामडम्बर बहादुर कुवँर
  • आमाको नाम:सुभद्रा कुवँर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-08
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:लमजुङ
  • गाविस:चण्डिस्थान
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:छाउनी काठमाडौं
  • मिति:2058-09-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • कन्काइमाई
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धरमपुर गाविस ३ निवासी विनोद कुवँरलाई माओवादीविरुद्ध कारर्वाहीको सिलसिलामा लमजुङ्ग जिल्लाको चण्डिस्थान गाविस १ भलामखोला इलाकामा २०५८ पुस ८ गते भएको दोहोरो भिडन्तमा गोली लागि मृत्यु भएको थियो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री