2001-12-23 - incident - Bardiya district २०५८-०९-०८ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03067 अभिलेखालय सि. नं.: NCA-03067

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गम्भिर प्रकृति)
  • कम्प्युटर अ. नं.1351
  • अ. नं.16
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:1
  • टोलको नाम:मैनापोखर
  • पीडित विवरण
  • पीडितको नाम:दिपनरेश थारु
  • जन्म मिति:
  • साल:2029
  • महिना:12
  • गते:01
  • उमेर:29
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:2
  • टोल:मैनापोखर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय मोतिपुर वर्दिया
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामफकिरे थारु
  • आमाको नाम:जहरिनिया थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बाल कुमारि थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या2
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:श्रीमानको पेन्सन
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-08
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-09-09
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • मैनापोखर गाविस
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बर्दिया मैनापोखर गाविस-२ का २९ वर्षीय दिपनरेश थारुलाई सोही गाविसका वडा नं १ मैनापोखर बजारमा ०५८ पुस ८ गते दुइ जनाकव समूहमा आएका माओवादीले गोली प्रहार गरी हत्या गरे। मोतिपुर गाविसको इलाका प्रहरी कार्यालयमा दरबन्दी रहेका दिपनरेश विदामा घर आएका थिए। घटना नजिकै इलाका प्रहरी चौकी मैनापोखर रहे पनि माओवादीलाई पक्राउ गर्न सकेन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री