2001-12-22 - incident - Bardiya district २०५८-०९-०७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-03061 अभिलेखालय सि. नं.: NCA-03061

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (अन्य)
  • कम्प्युटर अ. नं.10466
  • अ. नं.12
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:1
  • टोलको नाम:मैनापोखर
  • पीडित विवरण
  • पीडितको नाम:दीपनरेश थारु
  • जन्म मिति:
  • साल:2030
  • महिना:02
  • गते:16
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:1
  • टोल:संगम
  • अस्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:2
  • टोल:मैनापोखर
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:प्रहरी
  • कार्यालयको नामइलाका प्रहरी कार्यालय, मैनापोखर
  • पद:प्रहरी जवान
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामरामफकिरे थारु
  • आमाको नाम:स्व गेदी थारु
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:बालकुमारी थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या1
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:अन्य
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय।
  • कति रकम बराबर (रु.)850000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोYes
  • विस्थापित भएको स्थान
  • नेपालगंज नपा न्यूरोड
  • मिति 2062-01-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • हाल नेपालगंज नपा १ संगम टोलमा घरबनाई बसेको। घटना उनका परिवार बर्दिया मैनापोखर र हाल संगम टोलमा बसाइसराई गरी बसेको।
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-07
  • समय:08:30:00 AM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मैनापोखर
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:भेरी अञ्चल अस्पताल बाँके
  • मिति:2058-09-07
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • बर्दिया मैनापोखर
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा-१ घरभई इलाका प्रहरी कार्यालय मैनापोखरमा कार्यरत २८ वर्षीय दीपनरेश थारुलाई ०५८ पुस ७ गते बिहान ८ ३० बजे बर्दिया मैनापोखर गाविस-१ मैनापोखर चोकस्थित फेन्सी पसलमा कपडा किन्न लागेको अवस्थामा दुई जनाको संख्यामा आएका माओवादीले गोली हानी हत्या गरेका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री