2001-12-21 - incident - Rukum district २०५८-०९-०६ - घटना - रुकुम जिल्ला
Archive ref no: NCA-03059 अभिलेखालय सि. नं.: NCA-03059
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2378
- अ. नं.100
- घटना भएको जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:3
- टोलको नाम:चिप्लेढुंगा
- पीडित विवरण
- पीडितको नाम:केशर खत्री
- जन्म मिति:
- साल:2030
- महिना:00
- गते:00
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:6
- टोल:स्यालाखोला
- अस्थायी ठेगाना:
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:खत्री
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरीया कमिटी सदस्य
- बाबुको नामहेमन्त खत्री
- आमाको नाम:मैसरी खत्री
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:मन्धरी खत्री
- छोराको संख्या:2
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:NS
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-06
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रुकुम
- गाविस:बिजयश्वरी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बिजयश्वरी गाविस-४ निवासी २८ वर्षीय केशव खत्रीलाई २०५८ पुस ६ गते सोही गाविस ३ को चिप्लेट रुकुमा सुरक्षाकर्मीले गोली हानी हत्या गरेका थिए। मृतक माओवादीका एसिएम थिए।