2001-12-20 - incident - Dadeldhura district २०५८-०९-०५ - घटना - डडेलधुरा जिल्ला

Archive ref no: NCA-03045 अभिलेखालय सि. नं.: NCA-03045

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (गैरन्यायीक)
  • कम्प्युटर अ. नं.459
  • अ. नं.18
  • घटना भएको जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • टोलको नाम:लालढुङ्गा
  • पीडित विवरण
  • पीडितको नाम:रुकुमसिंह कुंवर प्रशान्त
  • जन्म मिति:
  • साल:2021
  • महिना:03
  • गते:21
  • उमेर:37
  • स्थायी ठेगाना:
  • जिल्ला:बाँके
  • गाविस:नेपालगञ्ज नपा
  • वार्ड नं.:11
  • टोल:गणेशपुर
  • अस्थायी ठेगाना:
  • जिल्ला:दार्चुला
  • गाविस:हुती
  • वार्ड नं.:8
  • टोल:हुती
  • लिङ्ग:पुरुष
  • थर:कुवंर
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवदी , डी सि एम
  • बाबुको नाममानसिंह कुंवर
  • आमाको नाम:रेबतीदेवि कुंवर
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:कमला पन्त
  • छोराको संख्या:2
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या5
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-05
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:डडेलधुरा
  • गाविस:जोगवुडा
  • वार्ड नं.:1
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:पोस्टमार्टम नभएको
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • लास घर परिवारले पाइएन।
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):नेपालगंज नपा ११ का माओवादी डिसीएम ३७ वर्षीय रुकुमसिंह कुँवरलाई ०५८ पुस ५ गते माओवादीको आरोपमा संयुत्त सुरक्षार्मीले डडेलधुरा जिल्लाको जोगवुढा गाविस-१ जोगबुढामा नियन्त्रणमा लिई सोधपुछपश्चात गोली हानी हत्या गरे।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री