2001-12-19 - incident - Gorkha district २०५८-०९-०४ - घटना - गोरखा जिल्ला
Archive ref no: NCA-03029 अभिलेखालय सि. नं.: NCA-03029
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (विद्युतीय धरापमा मृत्यु)
- कम्प्युटर अ. नं.9450
- अ. नं.152
- घटना भएको जिल्ला:गोरखा
- गाविस:पाँचखुवादेउराली
- वार्ड नं.:1
- टोलको नाम:भन्ज्याङ
- पीडित विवरण
- पीडितको नाम:हरिहर श्रेष्ठ
- जन्म मिति:
- साल:2030
- महिना:12
- गते:25
- उमेर:28
- स्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कानपुरकालापानी
- वार्ड नं.:8
- टोल:बोहोरे
- अस्थायी ठेगाना:
- जिल्ला:काभ्रेपलाञ्चोक
- गाविस:कानपुरकालापानी
- वार्ड नं.:8
- टोल:बोहोरे
- लिङ्ग:पुरुष
- थर:श्रेष्ठ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामनेपाली सेना
- पद:सिपाही
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नखुलेको
- बाबुको नामकुवेरवहादुर श्रेष्ठ
- आमाको नाम:रामप्यारी श्रेष्ठ
- शैक्षिक स्तर:मावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:हिरामाया श्रेष्ठ
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:Yes
- कतै काममा लागेको भए कामको प्रकृति:घरव्यवहारमा रहेको
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकार
- कति रकम बराबर (रु.)850000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-09-04
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:गोरखा
- गाविस:पाँचखुवादेउराली
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:नखुलेको
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- नखुलेको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कानपुरकालापानी गाविस-८ वोहोरे निवासी नेपाली सेनाको वर्दबहादुर गणमा कार्यरत सिपाही हरिहर श्रेष्ठको २०५८ पुस ४ गते गोरखा जिल्लाको पन्द्रुक गाविस र पाचखुँवादेउराली गाविसको बीचमा पर्ने गैरीछापमा माओवादीले थापेको विद्युतिय धरापमा परी मृत्यु भयो। उनीसहितको सेनाको टोली पाँचखुवादेउराली गाविसमा गस्ती गर्न गइरहेका थियो।