2001-12-19 - incident - Baglung district २०५८-०९-०४ - घटना - बाग्लुङ्ग जिल्ला

Archive ref no: NCA-03026 अभिलेखालय सि. नं.: NCA-03026

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.3
  • घटना:अपाङ्गता
  • कम्प्युटर अ. नं.3056
  • अ. नं.1
  • घटना भएको जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • टोलको नाम:श्रीनगरटोल
  • पीडित विवरण
  • पीडितको नाम:थिरनाथ शर्मा
  • जन्म मिति:
  • साल:2030
  • महिना:01
  • गते:17
  • उमेर:28
  • स्थायी ठेगाना:
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:11
  • टोल:ओडारचौर
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:शर्मा
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:वकिल
  • कार्यालयको नामशर्मा कानूनी सेवा केन्द्र
  • पद:कानून ब्यवसायी
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामचक्रपाणि शर्मा
  • आमाको नाम:धनकुमारी शर्मा
  • शैक्षिक स्तर:स्नातक
  • आर्थिक स्तरमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:यामकुमारी शर्मा
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:व्यापारी
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल रेडक्रस र एड्भोकेसी फोरम
  • कति रकम बराबर (रु.)25000
  • घटनाको प्रभाव
  • पिडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • क्षतिपूर्ति प्राप्त भएको भए कोबाट
  • कति रकम बराबर (रु)0
  • पीडितको हालको अवस्था (कुनै जीविकोपार्जन गर्न सक्ने अवस्था छ की छैन ?) No
  • अपाङगता भएको अङ्ग
  • उपचार गराएको अस्पतालको नाम
  • उपचार मिति0000-00-00
  • चिकित्सकको राय (पीडितपक्षको भनाइको आधारमा)
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-09-04
  • समय:08:00:00 AM
  • घटनास्थल
  • जिल्ला:बाग्लुङ
  • गाविस:कालिका नपा
  • वार्ड नं.:2
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागलुङ नपा-११ ओडारचौर निवासी २८ बर्षीय थिरनाथ शर्मालाई ०५८ पुस ४ गते बागलुङ नपा-२ श्रीनगरटोल स्थित डेराबाट सुरक्षाकर्मीले माओवादीको आरोपमा गिरफ्तार गरी कुटपिट गरी घाइते बनाए। उनी अहिले पनि लाठीको साहारा लिएर हिड्ने गर्छन।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री