2001-12-15 - incident - Kathmandu district २०५८-०८-३० - घटना - काठमाडौं जिल्ला
Archive ref no: NCA-02996 अभिलेखालय सि. नं.: NCA-02996
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (अन्य)
- कम्प्युटर अ. नं.9930
- अ. नं.59
- घटना भएको जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:14
- टोलको नाम:रविभवन
- पीडित विवरण
- पीडितको नाम:रमेश मानन्धर
- जन्म मिति:
- साल:2032
- महिना:00
- गते:00
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:14
- टोल:कालिमाटी
- अस्थायी ठेगाना:
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:14
- टोल:कालिमाटी
- लिङ्ग:पुरुष
- थर:मानन्धर
- जात:जनजाति
- भाषा:नेवारी
- घटना हुँदाको पेशा:जागीर
- कार्यालयको नामअमेरिकी सहायता नियोग
- पद:
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामदेवदास मानन्धर
- आमाको नाम:लक्ष्मीकुमारी मानन्धर
- शैक्षिक स्तर:प्रमाणपत्र
- आर्थिक स्तरमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:जागीर
- क्षतिपुर्ती प्राप्त:No
- प्राप्त भएको भए कोबाट:
- कति रकम बराबर (रु.)0
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-30
- समय:02:00:00 PM
- घटनास्थल
- जिल्ला:काठमाडौं
- गाविस:काठमाण्डौ महानपा
- वार्ड नं.:14
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:शिक्षण अस्पताल काडमाण्डौं
- मिति:2058-08-30
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- शोभा भगवती
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):काठमाडौँ मनपा-१४ निवासी रमेश मानन्धरको २०५८ असार ३० गते सोही ठाउँमा माओवादीले गोली हानी हत्या गरेका थिए।