2001-12-13 - incident - Bajhang district २०५८-०८-२८ - घटना - बझाङ जिल्ला
Archive ref no: NCA-02979 अभिलेखालय सि. नं.: NCA-02979
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- पीडितको नाम र थर:जङ्ग गिरी
- ठेगाना:बझाङ जिल्ला मटेला गाविस वडा नं.- २
- उजुरीको सङ्क्षिप्त व्यहोरा:उजुरी नं. २९६, बझाङ जिल्ला मटलेा गाविस वडा नं.- २ बस्ने जङ्ग गिरीलाई यातना दिएको घटनासम्बन्धमा निजलाई मिति २०५८ मङ्सिर २८ गते बझाङ जिल्ला सदरमुकाममा रहेको नेपाली सेनाको व्यारेकबाट खटिएका सेनाले गैरकानुनी रूपमा पक्राउ गरी यातना दिएको पुष्टि हुन आयो
- उल्लङ्घनकर्ता:नेपाली सेना
- आयोगको निर्णय:यस कार्यले निजको यातनाविरुद्धको हकको हनन् भएकोले पीडितलाई रु. १,००,०००/- क्षतिपूर्ति उपलब्ध गराउन, निजको उपचार खर्चको हकमा पेश भएका बिल भर्पाइहरू जाँचबझु गरी यकिन हुन आएअनुसार साधेभर्ना दिन नेपाल सरकारलाई सिफारिस गर्ने भन्ने मिति २०६६/१०/४ को निर्णय
- आयोगबाट पठाइएको पत्र विवरण:च.नं. १२८७ संरक्षण २९६ मिति २०६६/११/२५ मा प्र.म.म.प.को कार्यालयलाई आयोगको निर्णय सिफारिस गरिएको
- कार्यान्वयनको स्थिति:शान्ति तथा पुन:निर्माण मन्त्रालयको च. नं. ४०५ मिति २०६६/१२/२ मा आयोगको निर्णय कार्यान्वयनको लागि राहत तथा पुन: स्थापना इकाईलाई लेखिएको पत्रको बोधार्थ प्राप्त