2001-12-12 - incident - Bardiya district २०५८-०८-२७ - घटना - बर्दिया जिल्ला

Archive ref no: NCA-02969 अभिलेखालय सि. नं.: NCA-02969

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1731
  • अ. नं.149
  • घटना भएको जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • टोलको नाम:बासगढी
  • पीडित विवरण
  • पीडितको नाम:शिवचरण थारु
  • जन्म मिति:
  • साल:2024
  • महिना:00
  • गते:00
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:बर्दिया
  • गाविस:सोरहवा
  • वार्ड नं.:2
  • टोल:जगतिया
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:थारु
  • जात:जनजाति
  • भाषा:थारु
  • घटना हुँदाको पेशा:कृषि
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नामलक्षिराम थारु
  • आमाको नाम:ठग्नी थारु
  • शैक्षिक स्तर:साक्षर
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मंगती थारु
  • छोराको संख्या:1
  • छोरीको संख्या:1
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-27
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:बर्दिया
  • गाविस:मोतीपुर
  • वार्ड नं.:8
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?0000-00-00
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइबर्दिय सोरहवा गाविस-२ जगतियाका ३४ वर्षीय शिवचरण थारुलाई मोतिपुर इलाका प्रहरी चौकीबाट आएको प्रहरीको टोलीले मोतिपुर गाविस-८ बाँसगढी बजारबाट २०५८ मङ्सिर २७ गते नियन्त्रणमा लिई तीन दिनसम्म राख्यो। त्यहाबाट जगतिया गाउँ घुमाउन ल्याइ पाँच दिन इलाका प्रहरी चौकी मैनापोखरमा राख्यो। ९० दिन जिल्ला प्रहरी कार्यालयमा राख्यो। २०५९ वैशाख १६ गते जिप्रका मा भेटेर आएको र २०५९ वैशाख २१ गते भेट्न जाँदा भेट्न पाएन। शिवचरणसँगै हिरासतमा बसेकाले ०५९ वैशाख २० गते राती प्रहरीले शिवचरणसहित सात जनालाई गाडीमा राखी अस्पताल रोड हुँदै पूर्वतर्फ लगेको र एकै छिनपछि बन्दुकको आवाज आएको लगत्तै गाडी खाली फर्केको बताएको पीडित परिवारले बताए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री