2001-12-11 - incident - Kaski district २०५८-०८-२६ - घटना - कास्की जिल्ला

Archive ref no: NCA-02962 अभिलेखालय सि. नं.: NCA-02962

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.2
  • घटना:बेपत्ता
  • कम्प्युटर अ. नं.1343
  • अ. नं.13
  • घटना भएको जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • टोलको नाम:पामे
  • पीडित विवरण
  • पीडितको नाम:हरिप्रसाद पौडेल
  • जन्म मिति:
  • साल:2033
  • महिना:07
  • गते:27
  • उमेर:25
  • स्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:2
  • टोल:दोपहरे
  • अस्थायी ठेगाना:
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:2
  • टोल:दोपहरे
  • लिङ्ग:पुरुष
  • थर:पौडेल
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:विद्यार्थी
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:अनेरास्ववियु क्रान्तिकारी जिल्ला सदस्य
  • बाबुको नामसालिकराम पौडेल
  • आमाको नाम:तुलसी पौडेल
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्न
  • वैवाहिक स्थिति:अविवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या10
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-26
  • समय:04:00:00 PM
  • घटनास्थल
  • जिल्ला:कास्की
  • गाविस:कास्कीकोट
  • वार्ड नं.:6
  • वेपत्ता पारिएको सूचना दिने व्यक्तिको नाम
  • नाम:
  • ठेगाना
  • सम्पर्क टेलिफोन नम्बर:
  • बेपत्ता हुनुपूर्व कुनै ठाउँमा राखिएको जानकारी भएको भए त्यस ठाउँको नाम, राख्ने संस्था वा व्यक्तिको नाम:
  • पीडितलाई कुन मितिमा त्यहाँ देखिएको हो?2058-09-03
  • घटनाको सम्बन्धमा पीडकपक्षसँग जानकारी माग गरिएको भए:जानकारी मागिएको मिति: 0000-00-00
  • जानकारी दिने व्यक्तिको नाम:
  • पद
  • कार्यालय
  • उनको भनाइकास्कीकोट गाविस-२ निवासी अनेरास्ववियु क्रान्तिकारीका जिल्ला सदस्य २५ बर्षीय हरिप्रसाद पौडेललाई २०५८ मंसिर २६ गते वडा प्रहरी कार्यालय बैदामबाट गएको सुरक्षाकर्मीले कास्कीकोट गाविस-६ पामेबाट पक्राउ गरी बेपत्ता पारे। पीडितका परिवारले विजयपुर ब्यारेकमा गएर सोधपुछ गर्दा त्यहाँको कर्मचारीले थाहा नभएको बताए। उनको पर्वतको जंगलमा लगी मारेको भन्ने हल्ला सुनेको तर पुष्टी हुन नसकेको परिवारले जनाए। उनको स्थिति हालसम्म अज्ञात रहेको छ।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री