2001-12-10 - incident - Salyan district २०५८-०८-२५ - घटना - सल्यान जिल्ला

Archive ref no: NCA-02957 अभिलेखालय सि. नं.: NCA-02957

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.
  • अ. नं.180
  • घटना भएको जिल्ला:सल्यान
  • गाविस:धनवाङ
  • वार्ड नं.:3
  • टोलको नाम:कपुरकोट
  • पीडित विवरण
  • पीडितको नाम:कर्ण बहादुर घर्तिमगर
  • जन्म मिति:
  • साल:2036
  • महिना:01
  • गते:26
  • उमेर:22
  • स्थायी ठेगाना:
  • जिल्ला:रोल्पा
  • गाविस:गैरीगाउँ
  • वार्ड नं.:6
  • टोल:गाङ
  • अस्थायी ठेगाना:
  • जिल्ला:नखुलेको
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • टोल:
  • लिङ्ग:पुरुष
  • थर:घर्तिमगर
  • जात:जनजाति
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:राजनीति
  • कार्यालयको नाम
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेक्सन कमान्डर
  • बाबुको नामकमान सिंह घर्तीमगर
  • आमाको नाम:कौशिला घर्तीमगर
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:चन्द्रा घर्तिमगर
  • छोराको संख्या:1
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यलाय
  • कति रकम बराबर (रु.)100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNS
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • राज्य
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-25
  • समय:00:00:00 PM
  • घटनास्थल
  • जिल्ला:सल्यान
  • गाविस:नखुलेको
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):गैरीगाउ गाविस ६ गाङका २२ वर्षीय कर्णबहादुर घर्तिमगरको २०५८ मंसिर २५ गते माओवादीद्बारा सल्यान जिल्ला स्थित टेलीफोन रिपीटर टावर सुरक्षार्थ रहेका नेपाली सेनामाथि आक्रमण गर्दा भएको भिडन्तमा नेपाली सेनाको गोली लागी मृत्यु भयो।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री