2001-12-09 - incident - Salyan district २०५८-०८-२४ - घटना - सल्यान जिल्ला
Archive ref no: NCA-02939 अभिलेखालय सि. नं.: NCA-02939
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.3024
- अ. नं.183
- घटना भएको जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:1
- टोलको नाम:कपुरकोट
- पीडित विवरण
- पीडितको नाम:लिलाधर केसी
- जन्म मिति:
- साल:2040
- महिना:10
- गते:01
- उमेर:18
- स्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:कालागाउँ
- वार्ड नं.:6
- टोल:कौछे
- अस्थायी ठेगाना:
- जिल्ला:सल्यान
- गाविस:बडागाउँ
- वार्ड नं.:1
- टोल:दारिमपाखा
- लिङ्ग:पुरुष
- थर:के सी
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:जिल्ला प्लाटुन सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी सेना
- बाबुको नामभद्र बहादुर खत्रि
- आमाको नाम:कमला खत्रि
- शैक्षिक स्तर:प्रावि
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-24
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:सल्यान
- गाविस:धनवाङ
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- थाहा नभएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):कालागाउ गाविस-६ कौछे निवासी माओवादी सेना जिल्ला प्लाटुन सदस्य १८ वर्षीय लिलाधर केसीको ०५८ मंसिर २४ गते धनवाङ गाविस-१ कपुरकोट स्थित नरसिंह दल गुल्म रिपिटर टावुर सुरक्षा वेश क्याम्प आक्रमण गर्न गएको समयमा दोहोरो भिडन्तमा गोली लागेर मृत्यु भएको थियो।