2001-12-08 - incident - Rolpa district २०५८-०८-२३ - घटना - रोल्पा जिल्ला
Archive ref no: NCA-02922 अभिलेखालय सि. नं.: NCA-02922
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (दोहोरो भिडन्तमा मृत्यु)
- कम्प्युटर अ. नं.1640
- अ. नं.25
- घटना भएको जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:0
- टोलको नाम:रातमाटे
- पीडित विवरण
- पीडितको नाम:झमक राई
- जन्म मिति:
- साल:2032
- महिना:01
- गते:05
- उमेर:26
- स्थायी ठेगाना:
- जिल्ला:धनकुटा
- गाविस:चुङवाङ
- वार्ड नं.:9
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:राई
- जात:आदिवासी
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:सेना
- कार्यालयको नामरोल्पा ब्यारेक
- पद:नायक
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामराजेन्द्रबहादुर राई
- आमाको नाम:टंकमाया राई
- शैक्षिक स्तर:निमावि
- आर्थिक स्तरनिम्न
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:फूलकुमारी राई / थानीसरा राई
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या2
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
- कति रकम बराबर (रु.)750000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- पीडक पक्ष
- गैर राज्य एमाओवादी
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:रोल्पा
- गाविस:राक
- वार्ड नं.:0
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:विरेन्द्र सैनीक अस्पताल
- मिति:2002-11-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- चुङवाङग-९
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):चुवाङग गाविस-९ निवासी सेनाको नायक पदमा कार्यरत झमक राईको रोल्पा जिल्ला रातामाटे स्थित दुर संञ्चार रिपीटर टावरमा राती माओवादी र सेना बीच भएको दोहोरो भिडन्तमा परी २०५८ मंसिर २३ गते मृत्यु भएको। सेनाले पोष्टमाटम गरी उनको पत्नीलाई शव जिम्मा लगाएको थियो।