2001-12-08 - incident - Rolpa district २०५८-०८-२३ - घटना - रोल्पा जिल्ला

Archive ref no: NCA-02910 अभिलेखालय सि. नं.: NCA-02910

Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा

Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी

  • अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
  • पीडितविवरण फारम
  • फाराम नं.1
  • घटना:हत्या (दोहोरो भिडन्तमा मृत्‍यु)
  • कम्प्युटर अ. नं.8279
  • अ. नं.90
  • घटना भएको जिल्ला:रोल्पा
  • गाविस:राक
  • वार्ड नं.:0
  • टोलको नाम:रातमाटा स्थित दरसंचारटारव
  • पीडित विवरण
  • पीडितको नाम:रामहरी रोक्का
  • जन्म मिति:
  • साल:2024
  • महिना:04
  • गते:27
  • उमेर:34
  • स्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटेचौर
  • वार्ड नं.:2
  • टोल:रोक्काथोक
  • अस्थायी ठेगाना:
  • जिल्ला:सिन्धुपाल्चोक
  • गाविस:भोटेचौर
  • वार्ड नं.:2
  • टोल:रोक्काथोक
  • लिङ्ग:पुरुष
  • थर:रोक्का
  • जात:बाहुन/क्षेत्री
  • भाषा:नेपाली
  • घटना हुँदाको पेशा:सेना
  • कार्यालयको नामनेपाली सेना
  • पद:
  • कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
  • बाबुको नाम
  • आमाको नाम:
  • शैक्षिक स्तर:मावि
  • आर्थिक स्तरनिम्नमध्यम
  • वैवाहिक स्थिति:विवाहित
  • विवाहित भए पति वा पत्नीको नाम:मुना रोक्का
  • छोराको संख्या:0
  • छोरीको संख्या:0
  • अन्य आश्रितहरु भए संख्या0
  • छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
  • विद्यालय जान्छन् वा जाँदैनन्:NS
  • कतै काममा लागेको भए कामको प्रकृति:
  • आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
  • क्षतिपुर्ती प्राप्त:Yes
  • प्राप्त भएको भए कोबाट:नेपाल सरकारबाट
  • कति रकम बराबर (रु.)1100000
  • घटनाको प्रभाव
  • पीडितपक्ष विस्थापित भएकोNo
  • विस्थापित भएको स्थान
  • मिति0000-00-00
  • पुनस्थापित भएको भए मिति0000-00-00
  • पुनस्थापित नभएको भए हालको अवस्था
  • पीडक पक्ष
  • गैर राज्य एमाओवादी
  • घटना विवरण
  • घटना भएको मितिवि. सं. 2058-08-23
  • समय:10:00:00 PM
  • घटनास्थल
  • जिल्ला:रोल्पा
  • गाविस:राक
  • वार्ड नं.:0
  • पोस्टमार्टम भएको भए
  • अस्पतालको नाम:विरेन्द्र सैनिक अस्पताल, छाउनी
  • मिति:0000-00-00
  • चिकित्सकको नाम:
  • सदगत गरिएको स्थान
  • पशुपति आर्यघाट
  • घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):भोटेचौर गाविस-२ का ३४ वर्षीय रामहरी रोक्का ०५८ मंसिर २३ गते राती माओवादी कार्यकर्ताले रोल्पा जिल्लाको राँक गाविस रातमाटास्थित दुर संचारको रिपिटर टावरमा आक्रमण गर्दा गोली लागी मृत्यु भयो। पीडित सोही ठाउँको सुरक्षाका लागी खटिएका थिए।

Incident Reference Tools | घटनासम्बन्धी सन्दर्भ सामग्री