2001-12-08 - incident - Nuwakot district २०५८-०८-२३ - घटना - नुवाकोट जिल्ला
Archive ref no: NCA-02907 अभिलेखालय सि. नं.: NCA-02907
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.2480
- अ. नं.51
- घटना भएको जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:3
- टोलको नाम:चोगदे
- पीडित विवरण
- पीडितको नाम:खेतप्रसाद लामिछाने
- जन्म मिति:
- साल:2034
- महिना:07
- गते:01
- उमेर:24
- स्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:3
- टोल:चोकदे
- अस्थायी ठेगाना:
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:3
- टोल:चोकदे
- लिङ्ग:पुरुष
- थर:लामिछाने
- जात:बाहुन/क्षेत्री
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामगोपालप्रसाद लामिछाने
- आमाको नाम:पदमकुमारी लामीछाने
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:ईश्वरी लामीछाने
- छोराको संख्या:1
- छोरीको संख्या:1
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNo
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:09:30:00 AM
- घटनास्थल
- जिल्ला:नुवाकोट
- गाविस:वागेश्वरी
- वार्ड नं.:3
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:
- मिति:0000-00-00
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सेनाले साल नदिएको
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):बागेश्वरी गाविस-३ चोकदेका २४ वर्षीय खेतप्रसाद लामिछानेलाई २०५८ मङ्सिर २३ गते विहान ९:३० बजे नेपाली सेनाको गस्ती टोलीले घरबाट तल बजार गइरहेको अवस्थामा एक्कसी गोली हानी हत्या गरेको र लास बुझ्न नदिई घिसारेर व्यारेक लगेको परिवारले बताए।