2001-12-08 - incident - Morang district २०५८-०८-२३ - घटना - मोरङ जिल्ला
Archive ref no: NCA-02905 अभिलेखालय सि. नं.: NCA-02905
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.7423
- अ. नं.60
- घटना भएको जिल्ला:मोरङ
- गाविस:सुन्दरपुर
- वार्ड नं.:2
- टोलको नाम:
- पीडित विवरण
- पीडितको नाम:तिलक तामाङ
- जन्म मिति:
- साल:2037
- महिना:03
- गते:21
- उमेर:21
- स्थायी ठेगाना:
- जिल्ला:मोरङ
- गाविस:सुन्दरपुर
- वार्ड नं.:3
- टोल:
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:तामाङ
- जात:जनजाति
- भाषा:नेपाली
- घटना हुँदाको पेशा:राजनीति
- कार्यालयको नाम
- पद:एरिया कमिटी सदस्य
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:नेकपा माओवादी एरिया कमिटी सदस्य
- बाबुको नामसन्तबहादुर तामाङ
- आमाको नाम:लालमाया तामाङ
- शैक्षिक स्तर:नखुलेको
- आर्थिक स्तरनखुलेको
- वैवाहिक स्थिति:अविवाहित
- विवाहित भए पति वा पत्नीको नाम:
- छोराको संख्या:0
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या0
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:नखुलेको
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोNS
- विस्थापित भएको स्थान
- मिति0000-00-00
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-23
- समय:00:00:00 PM
- घटनास्थल
- जिल्ला:मोरङ
- गाविस:सुन्दरपुर
- वार्ड नं.:2
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:कोसी अंचल अस्पताल
- मिति:2058-08-24
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- सिंगीयाघाट १०
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):सुन्दरपुर गाविस-३ निवासी माओवादी एरिया कमिटी सदस्य २१ वर्षीय तिलक तामाङलाई २०५८ मंसिर २३ गते सुन्दरपुर गाविस-२ मा बैठकबाट निस्केर गन्तव्यतिर जाने क्रममा सुरक्षाफौजले २०५८ मंसिर २३ गते नियन्त्रणमा लिएर कुटपिट गरी गोली हानी हत्या गरे। लास सुरक्षाकर्मी आफैले लिएर बयरवन गाविस-९ स्थित कानेपोखरीको चारकोसे झाडीमा खाडल खनी पुरेका थिए।