2001-12-06 - incident - Dhanusha district २०५८-०८-२१ - घटना - धनुषा जिल्ला
Archive ref no: NCA-02890 अभिलेखालय सि. नं.: NCA-02890
Alleged incident overview | घटेको भनिएको घटनाको समीक्षा
Information regarding alleged incident | घटेको भनिएको घटनासम्बन्धी जानकारी
- अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)
- पीडितविवरण फारम
- फाराम नं.1
- घटना:हत्या (गैरन्यायीक)
- कम्प्युटर अ. नं.11073
- अ. नं.54
- घटना भएको जिल्ला:धनुषा
- गाविस:धनुषाधाम
- वार्ड नं.:1
- टोलको नाम:धनुषाधाम
- पीडित विवरण
- पीडितको नाम:उतिमलाल यादव
- जन्म मिति:
- साल:2019
- महिना:00
- गते:00
- उमेर:39
- स्थायी ठेगाना:
- जिल्ला:धनुषा
- गाविस:धनुषाधाम
- वार्ड नं.:7
- टोल:सरसा
- अस्थायी ठेगाना:
- जिल्ला:नखुलेको
- गाविस:नखुलेको
- वार्ड नं.:0
- टोल:
- लिङ्ग:पुरुष
- थर:यादव
- जात:मधेसी
- भाषा:मैथिली
- घटना हुँदाको पेशा:कृषि
- कुनै राजनीतिक दल वा संगठनसँग आबद्द भए नाम, पद:
- बाबुको नामचन्द्रदीप यादव
- आमाको नाम:रामपरी देवी यादव
- शैक्षिक स्तर:साक्षर
- आर्थिक स्तरनिम्नमध्यम
- वैवाहिक स्थिति:विवाहित
- विवाहित भए पति वा पत्नीको नाम:कारो देवी यादव
- छोराको संख्या:2
- छोरीको संख्या:0
- अन्य आश्रितहरु भए संख्या4
- छोराछोरीको उमेर १८ बर्ष भन्दा मुनि रहेको भए
- विद्यालय जान्छन् वा जाँदैनन्:NS
- कतै काममा लागेको भए कामको प्रकृति:
- आश्रितहरुको जीविकोपार्जनको आधार:कृषि
- क्षतिपुर्ती प्राप्त:Yes
- प्राप्त भएको भए कोबाट:जिल्ला प्रशासन कार्यालय
- कति रकम बराबर (रु.)100000
- घटनाको प्रभाव
- पीडितपक्ष विस्थापित भएकोYes
- विस्थापित भएको स्थान
- भारत र काठमाण्डौ
- मिति 2058-08-22
- पुनस्थापित भएको भए मिति0000-00-00
- पुनस्थापित नभएको भए हालको अवस्था
- ०६५ मंसिर
- घटना विवरण
- घटना भएको मितिवि. सं. 2058-08-21
- समय:00:00:00 AM
- घटनास्थल
- जिल्ला:धनुषा
- गाविस:धनुषाधाम
- वार्ड नं.:1
- पोस्टमार्टम भएको भए
- अस्पतालको नाम:जनकपुर अञ्चल अस्पताल
- मिति:2058-08-22
- चिकित्सकको नाम:
- सदगत गरिएको स्थान
- जनकपुर आर्यघाटमा।
- घटनाको पूर्ण विवरण (को, कँहा, कहिले, कसरी, के कारणले, कोबाट, कुन अवस्थामा भएको हो बढी भन्दा बढी विवरण लेखनु हुन अनुरोध छ):धनुषाधाम गाविस-७ निवासी ३९ बर्षीय उत्तिमलाल यादवलाई ०५८ मंसिर २१ गते प्रहरीले माओवादीको आरोपमा घरबाट गिरफ्तार गरी धनुषाधाम गाविस-१ मा गोली हानी हत्या गरे। घरबाट गिरफ्तार गरी लगिएका उनी लगायत तिनजनालाई भ्यानबाट ओराली उभिन लगाई गोली हानी हत्या गरियो। यादवलाई पहिले हातमा र त्यसपछी छातिमा गोली प्रहार गरेको थियो।